FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता सप्ताह

हरिनास गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल सरकार मन्त्रिपरिषद् मिति २०७३/११/२७ को निर्णय अनुसार स्याङ्जा जिल्लामा गठित ११ स्थानिय तह मध्ये जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित, जनसंख्या १७३४३ तथा ८७.४८ वर्ग कि.मि.

Brief Introduction

Harinas Rural Municipality is located in the south east part of Syangja district within Gandaki province according to the new federal structure of Nepal. It is located at 25 degree 0 minute latitude and 83 degree 29 minutes longitude and it is spread in the area of 87.48 km2 . The name of the municipality originates from the large forest called Harinas which includes previous ward 6, 8 & 9 of Kichnash Village Development Committee (VDC), 1-9 of Chisapani VDC, 1-9 of Kyakmi VDC, 1-9 of Chitrebhangjyang VDC and 7, 8 & 9 of Chinnebas VDC.

हरिनास गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

हरिनास गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका:
१. आफ्नो Android Mobile मा गएर playstore Application खोल्नुहोस् |
२. playstore application खोलेपछि search google play मा गएर Harinas Rural municipality लेख्नुहोस् |
३. Harinas Rural municipality नाम भएको application देखिन्छ |
४. Harinas Rural municipality application मा क्लिक गरि install option मा क्लिक गरि डाउनलोड गर्न सकिन्छ |
हरिनास गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
khimmdr01@gmail.com
९८५६०३६४६८
उपाध्यक्ष
indrakumarithapa9@gmail.com
9805833133/9846113006

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
Email:
sharmaramprasad2000@gmail.com
Phone:
9856007515

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- हरिनास गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. १०००
आवश्यक कागजातहरुः-
  • कार्यसमिति गठनको निर्णय 
  • कार्यसमितिको नागरिकताको स्व-प्रमाणित प्रतिलिपी
  • संस्थाको प्रमाणित विधान - २ प्रति
  • वडा सिफारिस
  • संस्था दर्ताको निवेदन 

 

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- हरिनास गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

• आमभेला बाट उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपि
• योजना सम्झौता सम्बन्धि उपोभोक्ता समितिको निर्णयको प्रतिलिपि
• उपोभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
• सम्बन्धित वडा कार्यालयको सिफारिस
• योजनाको लगत ईस्टिमेट
• निवेदन

सेवा प्रकारः- विपिन्न नागरिक उपचार सहायता सिफारीस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्वास्थय शाखा प्रमुख
सेवा दिने कार्यालयः- हरिनास गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

• वडा कार्यालयको सिफारीस
• अस्पतालबाट जारी भएको रोग निदानको प्रमाण पत्र
• नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• निवेदन

सेवा प्रकारः- सम्बन्ध विच्छेदको प्रमाण पत्र
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्‍जिकाधिकारी(वडा सचिव)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

• अदालत बाट सम्बन्ध विच्छेद भएको कागजको प्रतिलिपि
• सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- विपदमा परेका नागरिकको लागि राहत वितरण
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- हरिनास गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

• सम्बन्धित वडाको सिफारीस
• प्रहरीको स्थलगत मुचुल्का
• निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• सम्बन्धित व्यक्तिको निवेदन