समाचार
संस्था दर्ता
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासन शाखा
सेवा दिने कार्यालय:
हरिनास गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु. १०००
आवश्यक कागजातहरु:
- कार्यसमिति गठनको निर्णय
- कार्यसमितिको नागरिकताको स्व-प्रमाणित प्रतिलिपी
- संस्थाको प्रमाणित विधान - २ प्रति
- वडा सिफारिस
- संस्था दर्ताको निवेदन
नमुना फाराम तथा अन्य: