समाचार
विपिन्न नागरिक उपचार सहायता सिफारीस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
स्वास्थय शाखा प्रमुख
सेवा दिने कार्यालय: 
हरिनास गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
•	वडा कार्यालयको सिफारीस
•	अस्पतालबाट जारी भएको रोग निदानको प्रमाण पत्र
•	नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
•	निवेदन