FAQs Complain Problems

सम्बन्ध विच्छेदको प्रमाण पत्र

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्‍जिकाधिकारी(वडा सचिव)
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरु: 

• अदालत बाट सम्बन्ध विच्छेद भएको कागजको प्रतिलिपि
• सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि