FAQs Complain Problems

विपदमा परेका नागरिकको लागि राहत वितरण

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
हरिनास गाउँपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

• सम्बन्धित वडाको सिफारीस
• प्रहरीको स्थलगत मुचुल्का
• निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• सम्बन्धित व्यक्तिको निवेदन